को हुन् यी महिला जो दिउँंसै खुकुरी लिएर आक्रोशमा आइन् ?
मंसिर १३, २०७९, मङ्गलबार | विहान ०५:५२ बजे | 25
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा यतिखेर यी महिला चर्चित छन् । काठमाडौंको सुकुम्बासी हटाउने क्रममा आक्रोशमा यी महिला यसरी दिउँंसै खुकुर लिएर आक्रोशमा आएकी हुन् । काठमाडौं महानगरपालिकाले त्यहाँंको सुकुम्वासी हटाउने प्रयास गरेको थियो । त्यसपछि स्थानीयहरु यसरी आक्रोशमा आएका हुन् । स्थानीयको कुटाइबाट केही नगर प्रहरी सिकिस्त छन् ।