इलाम: इलाम-१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । 

बस्नेतलेपूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । 

यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments