भक्तपुरको क्षेत्र नम्बर १ (२) नेमकिपा २९ हजार ७ सय


मंसिर ८, २०७९, बिहीबार | विहान ०८:४६ बजे | 45


भक्तपुरको क्षेत्र नम्बर १ (२)  नेमकिपा  २९ हजार ७ सय

भक्तपुर : भक्तपुरको क्षेत्र नम्बर १ (२) प्रदेश सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रदेश सुरेन्द्र राज गोसाई विजयी भएका छन् । उनी २९ हजार ७ सय ४ मत ल्याएर विजयी भएका हुन् । 


स्रो एमालेले नारायण सुन्दर सिन्ताकले ३ हजार १ सय ६१ मत पाएका छन् । तस्रो काग्रेसका पवन भु्जुले २ हजार ४ सय १८ मत पाएका छन् । चौथोमा राप्रपाले १ हजार ९ सय ५ मत प्राप्त  गरेका छन्।

भक्तपुर क्षेत्र नं १ (२) कुल मत ५३ हजार ७ सयष् ८४ मा जम्मा ३८ हजार ९ सय ६२ खसेको थियो।


फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको क्षेत्र नम्बर १ (२)  नेमकिपा  २९ हजार ७ सय

Comments