महेश वस्नेतलाई हजार वढी मतले पछाडि पार्दै कांग्रेसका थापा


मंसिर ६, २०७९, मङ्गलबार | विहान ०५:४९ बजे | 25


महेश वस्नेतलाई हजार वढी मतले पछाडि पार्दै कांग्रेसका थापा

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश वस्नेत निरन्तर पछाडि छन् । कांग्रेसका दुलर्भ थापा निरन्तर अग्र स्थानमा छन् । आइतबार रातिदेखि पछाडि पार्दै आएको थापाले मंगलबार विहानसम्म पनि अगाडि नै सरेका छन् । थापा एक हजार भन्दा वढी मतले अगाडि छन् । थापाले १४ हजार ९७ मत पाएका छन् । वस्नेतले १३ हजार ३५ मत पाएका छन् । 

Comments