भक्तपुर २ को मतगणणा सुरु ः कांग्रेसले थाल्यो अग्रता
मंसिर ५, २०७९, सोमबार | विहान ०१:३७ बजे | 65
भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा रातिदेखि नै मतगणणा सुरु भएको छ । सुरुवातमा कांग्रेसले अग्रता लिन थालेको छ ।
कांग्रेसले दुई हजार दुई सय २८ मत पाएको छ । एमालेले एक हजार ६ सय ३० मत पाएको छ ।