आज भक्तपुरमा कुन दलको अन्तिम चुनावी सभा कता ?


मंसिर १, २०७९, बिहीबार | विहान ०५:३४ बजे | 25


आज भक्तपुरमा कुन दलको अन्तिम चुनावी सभा कता ?

नेमकिपा क्षेत्र नं १ को टौमढी
दिउँंसो ३ बजे 

नेमकिपा क्षेत्र नं २
मध्यपुर थिमि नगरपालिका दुई पोखरी

एमाले क्षेत्र नं २
मध्यपुर थिमि चपाचो 

नेपाली कांग्रेस क्षेत्र नं २
मध्यपुर थिमि बालकुमारी 

Comments