मतदाता परिचयपत्र वा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा, सवारी चालक अनुमति पत्रले मतदान गर्न पाउने

कार्तिक ३०, २०७९, बुधबार | दिउँसो ०१:२५ बजे | 70

मतदाता परिचयपत्र वा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा, सवारी चालक अनुमति पत्रले मतदान गर्न पाउने

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई एकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउने ।
1 Share

Comments