बिनायक शिक्षा निकेतनमा अस्ट्रेलियन नागरीकहरूलाई स्वागत तथा सम्मान
कार्तिक २६, २०७९, शनिबार | विहान ०२:५७ बजे | 10
मध्यपुर थिमि, भुलांखेलमा अवस्थित विनायक शिक्षा निकेतनमा आज कार्तिक २५ गते शुक्रवारका दिन अष्ट्रेलियाबाट आउनु भएका विद्यालय का शुभचिन्तक, एवं सहयोगी warren paulger र Anne paulger लाई एक समारोह बिच स्वागत तथा समान गर्यो। उहाँहरूलामो समय देखि विद्यालय को शैक्षिक स्तर वृद्धि गर्न सहयोग गर्दै आउनु भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति ले बताउनु हुदै उहाँहरूलाई विशेष धन्यवाद दिनु भएको थियो ।उक्त कार्यक्रममा अस्ट्रेलियन नागरीक Warren paulger ले नेपाल र नेपालीहरू साह्रै मनपरेका र आफुले भविस्यमा पनि शिक्षाको विकासलाई सहयोग गर्ने बचन पनि दिनु भएको थियो