नेमकिपाको चुनावी सभा आज भार्वाचोमा
कार्तिक १९, २०७९, शनिबार | विहान ०२:५१ बजे | 25
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको चुनावी सभा आज शनिबार साँंझ भक्तपुरको भार्वाचोमा हुने भएको छ । हिजो शुक्रबार पहिलो दिन सूर्यमढीमा भएको थियो ।
कार्तिक १९, २०७९, शनिबार | विहान ०२:५१ बजे | 25