जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न
कार्तिक १६, २०७९, बुधबार | दिउँसो ०३:०२ बजे | 35
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन,२०७९
निर्वाचनमा सञ्चारमाध्यमको भुमिका बिषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, अनुगमन अधिकृत भवराज जोशी, निर्वाचन अधिकृत लोकनाथ पराजुली, सुरक्षा निकायका प्रमुखहरु र भक्तपुरका क्रियाशील पत्रकारहरु उपस्थित हुनुहुन्थ्यो भने विषयवस्तुको प्रस्तुतीकरण राष्ट्रिय समाचार समितिका प्रमुख झा र जिल्ला निर्वाचन अधिकारी नरेन्द्र प्रसाद न्यौपानेले गर्नुभएको थियो ।