तिहारको तीनै दिन भक्तपुरमा लोडसेडिङ


कार्तिक १०, २०७९, बिहीबार | विहान ०८:२८ बजे | 65


तिहारको तीनै दिन भक्तपुरमा लोडसेडिङ

भक्तपुर । तिहारको तीन नै दिन भक्तपुरमा लोडसेडिङ भएको छ । तीन नै दिन लगालग विहान विहानको समयमा लोडसेडिङ भएको हो । मंगलबार, बुधबार अनि विहीबार तीन नै दिन लोडसेडिङ भएको हो । लोडसेडिङ घण्टौ लामो भने चलेन । अन्तिम दिन बिहीबार भने आउनेजाने क्रम पनि रहयो । 

Comments