आज नेमकिपाको घोषणापत्र सार्वजनिक हुने (निमन्त्रणा पत्रसहित)


कार्तिक ८, २०७९, मङ्गलबार | विहान ०६:१६ बजे | 40


आज नेमकिपाको घोषणापत्र सार्वजनिक हुने (निमन्त्रणा पत्रसहित)

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को घोषणापत्र आज मंगलबार सार्वजनिक गरिने भएको छ । राजधानीको नयाँं वानेश्वरस्थित स्काइलार्क लन्ज नयाँं वानेश्वर पानी ट्यांकीसँंगैको होटेलमा दिउँंसो १ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिने भएको हो । 
घोषणापत्र सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहित हुने पार्टी सचिव प्रेम सुवालद्धारा जारी निमन्त्रणा पत्रमा जनाइएको छ । मंसिर ४ गते हुने लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 

फाेटाेमा हेर्नुहाेस्...

आज नेमकिपाको घोषणापत्र सार्वजनिक हुने (निमन्त्रणा पत्रसहित)

Comments