भक्तपुरमा आइतबारदेखि बृद्ध भता वितरण हुने (तल सूचना पनि हेर्नुहोस्)

असार १६, २०७९, बिहीबार | विहान ११:२२ बजे | 25

भक्तपुरमा आइतबारदेखि बृद्ध भता वितरण हुने (तल सूचना पनि हेर्नुहोस्)

भक्तपुर । भक्तपुर नगरपालिकाले असार १९ गते आइतबारदेखि सामाजिक सुरक्षा (बृद्ध) भता वितरण थाल्ने भएको छ । नगरपालिकाले बिहीबार सूचना जारी गरी यसबारे जानकारी दिएको हो । यो पटक १९ गते नै धेरै वडामा भता वितरण गर्ने सूचनामा जनाइएको छ । अघिल्लो भन्दा निकै कम दिनमै बृत भता वितरणमा सकाउने सूचनामा उल्लेख छ । सूचनामा बैंकको नाम पनि उल्लेख गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा आइतबारदेखि बृद्ध भता वितरण हुने (तल सूचना पनि हेर्नुहोस्)

Comments