समानताका लागि आजाव भक्तपुरले दियो चाँंगुका मेयर र उपमेयरलाई बधाई तथा शुभकामना
असार ३, २०७९, शुक्रबार | विहान ०८:५२ बजे | 55
भक्तपुर । समानताका लागि आवाज भक्तपुरले शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी चाँंगुनारायण नगरपालिकाको मेयर र उपमेयरमा विजयी दुवै जनालाई बधाई तथा शुभकामना दिएको छ । नगरपालिका भबनमै आयोजित कार्यक्रममा मेयर जीवन खत्री र उपमेयर रमेश बुढाथोकीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
कार्यक्रममा संस्थाले भक्तपुरका चारवटै नगरपालिकामा सचालन गरिराखेको सवैका लागि पढाई परियोजनाबारे जानकारी गराइयो । परियोजनाका कार्यक्रम संयोजक राजु आचार्यले त्यसबारे जानकारी गराएका हुन ।
फाेटाेमा हेर्नुहाेस्...