भक्तपुरको भेलुखेल पुरानो डम्पिग साइडमा यसरी गरियो सरसफाई (फोटो फिचर)

असार १, २०७९, बुधबार | विहान ०८:२२ बजे | 65

भक्तपुरको भेलुखेल पुरानो डम्पिग साइडमा यसरी गरियो सरसफाई (फोटो फिचर)

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपा वडा नं. ५ भेलुखेलमा बुधबार सरसफाई गरियो । पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भेलुखेलको पुरानो डम्पिग साइड क्षेत्रमा सरसफाईगरिएको थियो । सरसफाईमा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुका साथै स्थानीबासी तथा नजिककैको आदर्श आजाद स्कुलका विद्यार्थीहरु सयौंको संख्यामा पुगेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments