कोरोनाले भन्दा लकडाउनले वढी मार्ने भयो मजदुरलाई


भदौ ५, २०७७, शुक्रबार | विहान ०४:४७ बजे | 45


हरिराम बुयो 
कोभिड १९ कोरोनाको माहामारी भनेर सरकारले लकडाउन भन्दै उद्योग, कलकारखाना, पसल, सानोतिनो पसल, निर्माण सम्बधी काम बन्द गरिदिएको छ । योसँंगै हरेक काम गरी खाने मान्छे, आज कमाएर भोलि खाने मान्छे, उद्योग ब्यबसायमा तलबदारी गरी खाने, कुली काम गरी घर भाडा तिरी खाने, कमाउदै खान्दै गर्ने र उधारो खान्दै कमाउदै तिर्दै गर्ने मानिसहरुलाई यो लकडाउनले समस्या पार्दैछ । कोरोनाले मर्ने होइन, खानलाई नभइ खाने चिन्ताले अब जनता मरेको हेर्ने हो यो सरकारले ? खाएर शरीर बलियो हुनुको सातो खान नपाई शरीर कमजोर भएको र मनोबल घतिसकेको अबस्था आइसकेको छ । यो सरकारले मनोबल उच्च हुनुको सटा मनोबल गिराउनेतिर गैराखेको छ । यस्तै हो भने सबै जनता कमजोर हुन्दै मरेकोलाई पनि कोरोना भनेर पुस्ती गर्दै जाने छ । यो सरकारले मास्क लाउन दिएर स्वासप्रस्वास हुनेलाई कोरोनाले भन्दा नि शरीर बिग्रदै गएको अबस्था  छ । काम गरी खानेलाई कतिन्जेल लकडाउनमा राखी कमजोर बनाउने हो ? यस्तै लकडाउन गर्दै गयो भने कोरोना भन्दा खान नपाई कमजोरीबाट बिरामी हुने वढी हुछ भने मेरो बिचार हो ।<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments