रोशी गाउँपालिकाको प्रथम कार्यपालिका बैठक सम्पन्न
जेठ २५, २०७९, बुधबार | विहान ०९:०९ बजे | 40
रोशी गाउँपालिकाको प्रथम कार्यपालिका बैठक सम्पन्न भएको छ । आज मिति २०७९ जेष्ठ २३ गते सोमबार रोशी कार्यपालिकाको बैठक बसी बिभिन्न प्रस्तावहरू उपर छलफल तथा निर्णय गरिएको छ ।
प्रथम कार्यपालिका बैठकका निर्णयहरु
निर्णय नं १ स्थानीय तह सदस्य निर्वाचन¸ २०७९ मा आफ्नो अमूल्य मत प्रदान गरी हाम्रो सम्पूर्ण टिमलाई निर्वाचित गराउनु भएकोमा सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्ने तथा स्थानीय तह सदस्य निर्वाचन¸ २०७४ मा निर्वाचित भई ५ बर्षे कार्यकाल पुरा गरेका सम्पूर्ण निवर्तमान जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
निर्णय नं २ वडा नं १२ का वडा अध्यक्ष श्री बसन्त कुमार तामाङ लाईकार्य सम्पादन नियमावली २०७४ वमोजिम रोशी गाउँ कार्यपालिकाको प्रवक्ता तोक्ने निर्णय गरियो ।
निर्णय नं ३ चालु आ व २०७८र०७९ का लागि स्वीकृत आयोजनारकार्यक्रम कार्यान्वयनका लागि आयोजनारकार्यक्रम मिति २०७९ जेठ ३०सम्ममा सम्झौता गरिसक्नु पर्ने र मिति २०७९ असार २० गते भित्र कार्य सम्पन्न गरी अन्तिम किस्ता निकासा गरिसक्नु पर्ने निर्णय गरियो ।
निर्णय नं ४ गाउँपालिकाका विभिन्न समितिहरु र विषयगत समितिहरु देहायनुसारका पदाधिकारी रहने गरी गठन गर्ने निर्णय गरियो ।
१० स्रोत अनुमान तथा वजेट सिमा निर्धारण समिति
संयोजक श्री दिनेश लामा
सदस्य श्रीदास लामा
सदस्य अशोक कुमार गौतम
सदस्य बसन्त कुमार तामाङ
२० स्थानीय राजश्व परामर्श समिति
संयोजक मिम बहादुर वाईबा उपाध्यक्ष
सदस्य धनजीत लामा
सदस्य तुलसा बहादुर दमाई
३० अनुगमन तथा सुरिबेक्षण समितिस्
संयोजक मिम बहादुर वाईबा
सदस्य लाल कुमार पाख्रीन
सदस्य रिता कोईराला
सदस्य लक्ष्मि माया तामाङ
४० न्यायिक समिति
संयोजक मिम बहादुर वाईबा, उपाध्यक्ष
सदस्य विकेन लामा
सदस्य सिता लामा
५० आर्थिक विकास समिति
संयोजक लाल कुमार पाख्रीन
सदस्य तेज बहादुर मगर
सदस्य अशोक कुमार गौतम
६० सामाजिक विकास समिति
संयोजक अशोक कुमार गौतम
सदस्य सुनिता लामगादे
सदस्य बसन्त कुमार तामाङ
७० पूर्बाधार विकास समिति
संयोजक जनम तामाङ
सदस्य लाल कुमार पाख्रीन
सदस्य विकेन लामा
८० वातावरण तथा विपद् ब्यबस्थापन समिति
संयोजक निरध्वज लामा
सदस्य श्रीदास लामा
सदस्य जित बहादुर तामाङ
९० संस्थागत तथा सुशासन समिति
संयोजक हस्तमान लामा
सदस्य जित बहादुर लामा
सदस्य विनिता तामाङ
१०० वित्तिय ब्यबस्थापन समितिस्
संयोजक नारायण बहादुर सिवाकोटी
सदस्य रिता कोईराला
सदस्य लाल कुमार पाख्रीन
निर्णय नं ५ आ व २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि देहाय वमोजिमको कार्ययोजना स्वीकृति गर्ने निर्णय गरियो ।
निर्णय नं ६रोशी गाउँपालिका क्षेत्र भित्रका देहाय अनुसारका थप संशोधित गरिब घर परिवार सूची स्वीकृत गरी भूमी व्यवस्था¸ सहकारी तथा गरीवी निवारण मन्त्रालयमा पठाउने निर्णय गरियो ।
निर्णय नं ७ रोशी गाउँपालिका क्षेत्रभित्र उत्खननरसंकलन हुने नदीजन्य पदार्थ तथा निजी जग्गाबाट उत्पादन हुने साधारण निर्माणमुखी खनिज पदार्थको बिक्रि तथा निकासी कर संकलनको लागि रु। ६¸८८¸३६¸७२९।६० ९ अक्षरेपी छ करोड अठासी लाख छत्तिस हजार सात सय उनन्तिस मात्र० ९मू। अ। क। वाहेक० मा ठेक्काको सूचना प्रकाशन गर्ने निर्णय गरियो
निर्णय नं ८ देहाय वमोजिमका पदाधिकारी रहने गरी औद्योगिक ग्राम संरक्षण तथा व्यवस्थापन समिति गठन गर्ने साथै संरक्षण तथा व्यवस्थापन समितिको सचिवालयको रुपमा रोशी गा पा वडा नं ११ को वडा कार्यालयले गर्ने र सदस्य सचिवको रुपमा वडा सचिवलाई जिम्मेवारी दिने निर्णय गरियो।
१¸ संयोजकः लाल कुमार पाख्रीन
२¸ सदस्यः बसन्त कुमार तामाङ
३¸ सदस्यः विकेन लामा
४¸ सदस्यः जनम तामाङ
आमन्त्रितः
सुमित्रा पौडेल – लेखा अधिकृत अधिकृत सातौं
धनविर तामाङ – अधिकृत छैठौँ
राम लामा – सहायक पाँचौ
प्रथम कार्यपालिका बैठकमा दिनेश लामा ( अध्यक्ष), मिम बहादुर वाईवा ज्वाला (उपाध्यक्ष), राम बहादुर तामाङ( प्रमुख प्रशासकीय अधिकृत),श्रीदास लामा (वडा नं १ अध्यक्ष) , हस्तमान लामा (वडा नं २ अध्यक्ष) , धनजीत लामा (वडा नं ३ अध्यक्ष) , तेज बहादुर मगर (वडा नं ४ अध्यक्ष ) ,निरध्वज लामा ( वडा नं ५¸ अध्यक्ष) , नारायण बहादुर सिवाकोटी( वडा नं ६¸ अध्यक्ष) , अशोक कुमार गौतम( वडा नं ७¸ अध्यक्ष) , जित बहादुरतामाङ (वडा नं ८¸ अध्यक्ष) , जनम तामाङ ( वडा नं ९¸ अध्यक्ष) , विकेन तामाङ ( वडा नं १०¸ अध्यक्ष) , लाल कुमार पाख्रीन ( वडा नं ११¸ अध्यक्ष) , बसन्त कुमार तामाङ (वडा नं १२¸ अध्यक्ष ) , सीता लामा (कार्यपालिका सदस्य ) ,रीता कोईराला –कार्यपालिका सदस्य ) ,लक्ष्मीमाया तामाङ (कार्यपालिका सदस्य) , विनीता कुमारी तामाङ (कार्यपालिका सदस्य) , तुलसा बहादुर दमाई (कार्यपालिका सदस्य ) , सुनिता लामगादे(कार्यपालिका सदस्य ) लगायतको उपस्थिति रहेको थियो ।