ख्वप इन्जिनियरिङ कलेजमा थेसिस प्रदर्शनी


जेठ २३, २०७९, सोमबार | विहान ०७:३७ बजे | 20


ख्वप इन्जिनियरिङ कलेजमा थेसिस प्रदर्शनी

भक्तपुर । भक्तपुरको लिवालिस्थित ख्वप इन्जिनियरिङ कलेजमा थेसिस प्रदर्शन भएको छ । कलेज स्नातक तहको आर्किटेक्चर शैक्षिक कार्यक्रमको दशौं सेमेष्टरका विद्यार्थीको थेसिस प्रदर्शनी गरेका हुन । प्रदर्शनीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीले अवलोकन गरेका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

ख्वप इन्जिनियरिङ कलेजमा थेसिस प्रदर्शनी

Comments