भोलि मलको माग गर्दै काठमाडौंमा जुलुश


जेठ १९, २०७९, बिहीबार | दिउँसो ०१:१७ बजे | 40


भोलि मलको माग गर्दै काठमाडौंमा जुलुश

भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघले भोलि शुक्रबार रासायनिक मलको माग गर्दै राजधानीमा प्रदर्शन गर्ने भएको छ । दिउँंसो साढे तीन बजे रत्नपार्कबाट जुलुश गरिने जनाइएको छ । यसका लागि भक्तपुरको च्याम्हासिंहबाट दिउँंसो साढे १ बजे गाडीकोसमेत व्यवस्था रहेका जनाइएको छ ।

Comments