२० वर्षपछि मुहार फेरिन आँटेको कमलविनायक ब्रहायणी सडकको कार्य आधा अधुरो

जेठ १५, २०७९, आइतबार | विहान ०३:५६ बजे | 55

२० वर्षपछि मुहार फेरिन आँटेको कमलविनायक ब्रहायणी सडकको कार्य आधा अधुरो

बिन्दु घिमिरे
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक भत्केको पाटीबाट ब्रहायणीतर्फ जाने कमलविनायक ब्रहायणी सडक प्लानिङ भएको लगभग २० वर्षपछि निर्माण हुन लागेको छ ।
सडक निर्माण हुन लाग्दा स्थानीय निकै हर्षित भएका छन् । तर आधा अधुरो मात्र सडक निर्माण हुने कुराले स्थानीय अलमलमा परेका छन् ।
सडक निर्माणको जिम्मावारी पाउनु हुने व्यक्तिलाई सोध्दा यस स्थानीय को
स्थानीय जनप्रतिनिधिले गेरेको त्रुटी कारण अझकल्टो भएको बताइएको छ । लगभग १५० देखि २०० मिटर लामो यो सडकलाई पनि टुक्राएर बजेट आएको थाहा पाउदा अचम्मित भएको उक्त स्थानका बासिन्दाहरुले बताएका छन् । यसकारण उनीहरु अब कसलाई प्रश्न गर्ने भनी अल्मलिएका छन् ।

फाेटाेमा हेर्नुहाेस्...

२० वर्षपछि मुहार फेरिन आँटेको कमलविनायक ब्रहायणी सडकको कार्य आधा अधुरो

Comments