नैतिक पटन र असफल


जेठ १४, २०७९, शनिबार | साँझ ०४:१० बजे | 45


नैतिक पटन र असफल

कुमार लघु याे नेपाल हाे । विश्र्वकाे मानचित्रमा धेरै देशहरूकाे नाममा देश सगरमाथाकाे भनेर चिनिने हाे । यहाँ नेताहरू सबै बुढाे भैसके जसरी कराैतिमा धार नलाग्ने बितिकै अार्काे नयाँ कराैती फेर्नुपर्छ भने थाहा हुन्दा हुन्दै पनि नेपाली जनताले फेर्न सकेन यसकाे सबैका भागिदार पार्टी र जनता नै हाे । जनताले बुढा नेताहरूलाई साेच्न र काम गर्न नसक्ने नेताहरूलाई मतदान गर्न नहुने थियाे । अझै त्यसमा बुढाे नेताहरूलाई पार्टी नेतृत्वकाे तहले टिकट नै दिन हुन्दैन्थाे । देशमा सबै चिजकाे हाहाकार छ । बजार भाऊ त्यसै अाकासिएकाे छ । यता माेटरमा राख्ने पेट्ाेल डिजेल,मट्टितेल ,खाध्य पदार्थ र ग्याँसकाे भाऊ चुनाव पछि झनै महँगाेगरे । जनताकाे दैनिक सामानमा मूल्य वृध्दि गर्दा पनि चुङ्क बाेल्न नसक्नु निरीह भएर वस्नु त याे असफल गठवन्धन सरकार हुनु र नहुनुमा कुनै टुक छैन । यता दैनिक जसाे परिस्थिति परिवर्तन भएकाछन् । बजार नियन्त्रण गर्न जनतालाई जुलुस अान्दाेलन गरि सडकमा जनताहरू भाैतारिएकाछन् । कृषि प्रधान देशमा मलकाे हाहाकार छ । कृषि प्रधान देशमा मलकाे वन्दाेवस्त गरेर जनतालाई खेतवारीमा धानकाे विऊ र धान राेप्नलाई मल अति खाँचाे परिसक्याे । जनतालाई पानी खान पानीकाे अापूर्ति गर्न सकेन याे सरकार नि: शुल्कमा पाईने पानी पंचायतकाे बेला अहिले गणतन्त्र अाएकाे बेलामा पानी पैसा तिरेर किन पनि सकस भएकाे छ । पार्टी सिस्टम राम्रो हुनु पर्नेवेला हाे । नेताले पार्टीबाट पठाएकाे मन्त्री र अन्य तहका कुनै पनि निकायकाे व्यक्तिले घाेटाला गरे पार्टीले कानूनी कार्यबाही गर्न नसक्नु नेताहरू असफल भएकाे जनताकाे जिकिर छ । नैतिकता नै बल हाे । जनताकाे एकता नै बल हाे । जनताले नचाहेकाे एमसिसी पास गर्नु याे असफल सरकारकाे कमद हाे । एमसिसी नै किन पास गर्न प-र्याे । खाेई के लछा-र्याे । खालि अमेरिकी सैनिकले नेपालीहरू मात्र अाकान्त वन्न प-र्याे । याे असफल सरकारकाे समयमा १०-१२ पटक पेट्ाेलकाे भाऊ बढायाे के याे सरकारले भनिदिनु प-र्याे याे उचित हाे ? याे पक्कै अनुचित गतिबिधि हाे । सरकार भएकाे जनतालाई विश्र्वास दिलाउन सक्नु प-र्थाे । जनताले यहाँ सरकार नभएकाे महसूस गर्दैछ । चुनावमा जितेकाे जनप्रतीनिधिहरूले जनताकाे निम्ति काम थालेकाछन् खानेपानिकाे भक्तपुरमा मेयर र जनप्रतिनिधीहरूले थाेरै पानीकाे वन्दाेवस्त गरे यता उत्तर ईलाकामा दक्षिणवाट पठाउन सकेकाे छैन् । हुन त जनतालाई कसनै कार्यक्रम मा पानीकाे अभाव हुन नदिने भनेकाे सुनमा अाएकाे छ याे पनि कतिन्जेलकाे कुराे हाे हेर्नबाकी छ । नगरपालिकाले पनि सबै सहकारीहरूलाई धान राेप्ने वेलामा भएकाे मलकाे अभाव हटाउने प्रयासतिर पनि ध्यानलगाउन हुन जनताले हामी पत्रकारहरूलाई लेखेर ठाउँमन पु-र्याउन अनुराेध गर्नु भएकाे छ । त्यस्तै चामल चिनी महँगाे भएकाे पनि यत्रतत्र अावाज सुनिन थालेकाेछ । स्थानीय नगरपालिकाले पनि बजार भाऊमा ध्यान पु-र्याउन हुन अनुराेध छ । विध्यार्थीकाे नयाँ शैक्षिक शत्र शुरू भै सकेकाे छ ।पाठ्यपुस्तककाे अचाव र कापीकाे भाऊमा अति नै महँगाे भनेर विध्यार्थीले यदाकडा गुणासाे पाेख्ने काम भैरहेकाछन् । यथा सम्भव सम्धित निकायले जनतालाई सस्ताे र व्यवस्थित सर सामानकाे उपभाेग गर्ने अवसर दिने अासा छ । न‌तिक रूपले सरकारमा भएका निकायले जनतालाई सुख दिन र राेग भाेकवाट वचाउन जताततै समय अाअाेसकाे चाहानामा जनता अासावादी छन् । समाप्त

Comments

ताजा खबर