किन नेपाल भाषामा शपथ खाए रमेश थापाले ? (शपथ पाठसमेत)

जेठ ९, २०७९, सोमबार | दिउँसो ०३:५५ बजे | 50

किन नेपाल भाषामा शपथ खाए रमेश थापाले ? (शपथ पाठसमेत)

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष रमेश थापा श्रेष्ठले सोमबार नेपाल भाषा (नेवारी भाषा) मा शपथ खाएका छन् । मध्पपुर थिमि नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षसहितको सोमबार एक कार्यक्रमवीच शपथ ग्रहण गरिएको थियो । नेवार समुदायको बाहुल्यता रहेको नगरमा नेपाल भाषालाई जीवन्तता दिन प्रोत्साहन दिने उद्देश्यका साथ नेपाल भाषामा शपथ खाइएको अनुमान छ ।

फाेटाेमा हेर्नुहाेस्...

किन नेपाल भाषामा शपथ खाए रमेश थापाले ? (शपथ पाठसमेत)

Comments