यी हुन् मध्यपुर थिमि नगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्षहरु (नामावली)
जेठ ४, २०७९, बुधबार | दिउँसो ०१:५४ बजे | 35
मध्यपुर थिमि नगरपालिकाको प्रमुख सुरेन्द्र श्रेष्ठ
उपप्रमुखमा विजयकृष्ण श्रेष्ठ
वडाध्यक्षहरु
वडा नं. १) बाबुकाजी डंगोल
२) श्रीकृष्ण श्रेष्ठ
३) कृष्णहरि आचार्य
४) बालकृष्ण पात्या श्रेष्ठ
५) बालकृष्ण मन्छिक श्रेष्ठ
६) ज्ञानदास प्रजापति
७) कृष्णकुमार प्रजापति
८) रमेश थापा श्रेष्ठ र
९) सानुकाजी राजवहाक