- Post Date 2022-05-18 14:23:38

कुमार लघू
जनताले नेपाल मजदूर किसानको देशभर उच्च सम्मान गरेको छ । जनता नै नेमकिपाको आधार हो । यो कुरो नेमकिपाले जहाँ जहाँ संगठन गरेको थियो, त्यहाँ नाम उमेदवारको दाखिला गरे । त्याँहा त्याँहा देश र जनताको निम्ति काम गर्न दिनलाई कार्यकर्ता चुनावमा उठाई जिताए । नेमकिपालाई भक्तपुरमा मात्र सिमित भनेहरू नै यता जिते उता जिते भनी भन्न थालेका छन् । जसले मेहनत गर्छन त उसको फल मिठो हुन्छ । मेहनत गर्नपर्छ । फल ढिलो चाँडो प्राप्त हुन्छ । नेमकिपाको पनि त्यही फल विस्तारै आएको हो । नेमकिपाले आफ्ना सिध्दान्त र विचारहरू बिस्तारै फेलाउँदैछन् ।
नेमकिपाको अध्यक्षले भन्नुभए जस्तै कुनै पार्टीले पैसा, भोज र सरसामानहरू जनतावीच वितरण नरीकन चुनाव जितेर देखाउनु भने हाँक दिएको थियो ।
नेमकिपाले देशभक्ती पूर्ण काम गरेर जनताको माझमा घामको किरण जस्तै छरपष्ट छन् । सत्ताधारिहरूले देश वेच्न एमसिसी प्रस्ताव जुन ल्यायो त्यस्को विरोध अरू अरू कुनै ठूला पार्टीहरूले गरेन मात्र नेमकिपा एक्लो भए नि अन्तिम समयसम्म विरोध गरिरहे । त्यस्को फल जनताले नेपाल मजदूर किसान पार्टीलाई दिएको हो ।
भक्तपुरमा भक्तपुरवाट नेमकिपावाट निर्वाचित प्रेम सुवालले संसदमा चर्काे एमिससीको विरोध ग–र्याे । जनताले पनि धेर नै एमसिसीको विरोधको आवाज धन्काएको थियो ।
भक्तपुरको नगरपालिकामा विगतकालमा जनप्रतिनिधी हुन्दाँ कला सस्कृति ,धारा, पातीपौवा ,मन्दिर सरक्षण, वाट्टोमा बाटो मर्मत ,धात संरक्षण,कोरोनामा जनतालाई सचेत गराएको र जनताको मदतले कोरोना विरूध्द अक्सिजन प्लान्त अस्पताल जनताको सहयोगमा स्थापना गरेको बापत जनताको आशिर्वाद नै हो । जनताको छोराछारीलाई अध्ययन अध्यापन गर्न ख्वप कलेज खोले , जनस्वास्थ केन्द्र खोलेजनताको सेवामा लागेको ले नै नेमकिपाका कार्यकर्तामा अत्यधिक मतले विजय भएको जनताको नाप्पो छ ।
चुनाव भनेको घोषणा पत्रको लडाई हो । एमसिसीको विपक्षमा उभेर जनताको पक्षमा वकालत गर्नुले पनि हो। जनताहरू एमसिसी पास नगरून भन्ने पक्षमा थियो । नेमकिपाले जनताको चाहना अनुसार चल्नाले पनि मत नेमकिपाको पक्षमा मतदान भएको विश्वास छ । जनताले पार्टीलाई अंगाल्ने पक्षमा उभिए यो चुनावको परिणामले देखाई दियो ।
अरू चुनावमा उत्रिएको पार्टीहरू सवै गठवन्धामा भए पनि जनताले नेमकिपालाई नै मतदान गरेर रोजियो । नेमकिपाको प्रमुखले २९२०० र उपप्रमुखले २९६९५ मत ल्याई जनताले विजय गरायो । वडामा पनि नेमकिपाको उमेदवारहरूले नै प्यानलले जिते । जनताहरूले पनि जनप्रतिनिधीहौ आफूले अनुमान गरे अनुरूपले नै जितेको हुनाले –यालीमन दिन भरी नै नारा र जुलुसमा सहभागी रहयो । जनताले नारामा विशेष गरीकन यो जित कस्को? जनताको ,आज पनि मादल ,हिजो पनि मादल र भोलि पनि मादल भन्दै सेतो कपडामा काृरिएकने मादलकने चित्र झण्डा वोक्दै नगरको वाटोमा विहान ११ वजेदेखि वेलुकी ७ः०० वजे सम्म व्यस्त रहेको पायौ । नेमकिपाको उच्च सम्मान गरेको थियो । नगरको विभिन्न चोकचोकमा जनप्रतिनिधीहरूलाई टिका,
अविर ,फलफूल र खाडा ओडाएर पूरा नगर परिक्रमा गरेको समाचार छ । मेयर ,उप मेयर रवडा अध्यक्षहरूले आआफ्नो वडामा गएर जनताको गुणको वदला गुण गरेर नै जनताको सेवा गर्ने वचन वध्दता व्यक्त गरेको थियो ।
जनताको शुध्द सेवा गरेको फल हो । जनताले अत्यधिक मतले जिताउनुमा नेमिकपाले जेष्ठ ३ गते –याली गरि जनताको सल्लाह र विचारले भविष्यमा काम गर्ने र अझ घोषणा पत्रमा अभिलेख अनुसार काम गर्ने वाचा दिएर सम्पूर्ण जनतालाई अभिवादन गरेको
जानकारीमा आएको छ । धन्यवाद
२०७९÷२÷०४ गते...
All Comments.......
Please Login/Register To Comments