सूर्यविनायक ८ सिपोडलमा पुष्पराज वस्नेत विजयी
जेठ ४, २०७९, बुधबार | विहान ०७:०५ बजे | 30
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरापालिका वडा नम्वर ८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
नगरपालिका वडा नम्वर ८ सिपाडोलमा फराकिलो मत अन्तरका साथ नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
वडा अध्यक्ष उम्मेदवार पुष्पराज बस्नेतले १८५४ मत ल्याउँदै विजयी हाँसिल गरेका हुन् ।