सूर्यविनायक ७ गुण्डुमा रवीन्द्र विजयी


जेठ ४, २०७९, बुधबार | विहान ०४:०७ बजे | 70


सूर्यविनायक ७ गुण्डुमा रवीन्द्र विजयी

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा वडा अध्यक्षमा एमालेका रवीन्द्र सापकोटासहित उनको पुरा प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा सापकोटाले १७३१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिबहादुर खड्काले १०८६ मत पाए। यस्तै यस वडाबाट एमालेले मेयरमा १७९१ तथा उप मेयरमा १७५९ ल्याउँदा नेपाली काँग्रेसले मेयरमा ११३१ र उप मेयरमा समाजवादीले ४४६ मत पाए ।

Comments