चाँंगुको मेयरमा कांग्रेसका जीवन विजयी


जेठ ४, २०७९, बुधबार | विहान ०१:५० बजे | 25


चाँंगुको मेयरमा कांग्रेसका जीवन विजयी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जीवन खत्री विजयी भएका छन् ।
उनले निकतम प्रतिदोन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै विजयी भएका हुन् ।
यस्तै उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् ।


Comments