चाँंगु ९ ताथलीमा नेमकिपाका गणेश त्यात विजयी
जेठ ४, २०७९, बुधबार | विहान ०१:०२ बजे | 170
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा नेपाल मजदुर किसान पार्टीका उम्मेदबार गणेश त्यात विजयी भएका हुन । यसअघि पनि उनी सोही पार्टीबाट वडा अध्यक्ष थिए ।