चाँंगुनारायण नगरपालिकामा फेरि जित्यो राप्रपाले


जेठ ३, २०७९, मङ्गलबार | दिउँसो ०३:४४ बजे | 45


चाँंगुनारायण नगरपालिकामा फेरि जित्यो राप्रपाले

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मा राष्टिय प्रजातन्त्र पार्टीको वडा अध्यक्षले जितेका छन् । राप्रपाका श्याम श्रेष्ठले विजयी हासिल गरेका हुन् । यो राप्रपाले जित हासिल गरेको दोश्रो वडा हो । यसअघि चागु ६ नगरकोट धनबहादुल लामाले वडा अध्यक्ष जितेको थियो ।

Comments