सूर्यविनायक ३ को वडा अध्यक्षमा कांग्रेसका दीपेन्द्र केसी विजयी
जेठ ३, २०७९, मङ्गलबार | विहान ०५:१५ बजे | 40
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा दीपेन्द्र केसी विजयी भएका छन् । यो वडामा एमालेबाट एकजना वडा सदस्य बाहेक अरु सबै पदमा नेपाली काँग्रेसले जीत हासिल गरेको छ ।