चाँगु ५ छालिंगमा दोहरिए जयन्द्र
जेठ ३, २०७९, मङ्गलबार | विहान ०२:४५ बजे | 45
भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ५ छालिंगमा काग्रेसका जयन्द्र खड्का दोहरिएका छन् । यसअघि पनि वडा अध्यक्ष रहेका खडका नेपाल मजदुर किसान पार्टीका न्हुछेंभक्त फोंजूर्लाइ झिनो मतले पराजित गरी विजयी भएका छन् ।