यस्तो आयो मध्यपुर ५ को मत परिणाम, कांग्रेस मेयर विजयी नजिक


जेठ २, २०७९, सोमबार | साँझ ०४:११ बजे | 115


यस्तो आयो मध्यपुर ५ को मत परिणाम, कांग्रेस मेयर विजयी नजिक

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन् । एमालेका उम्मेदबारलाई पछि पार्दै कांग्रेसक उम्मेदबार बालकृष्ण श्रेष्ठ विजयी भएका हुन् ।
यसैगरी यस नगरपालिकामा नेपाली कांग्रेसका मेयर फराकिलो मतका साथ अगाडि वढेका छन् । एमाले मेयर मदनसुन्दरलाई पछाडि पार्दै कांग्रेस मेयर अगाडि वढेका हुन् । यसहिसावले कांग्रेस मेयरको विययी नजिक पुगेको छ ।

Comments