सकियो भक्तपुर १० को विजयी जुलुश


जेठ २, २०७९, सोमबार | विहान ०९:४० बजे | 45


सकियो भक्तपुर १० को विजयी जुलुश

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० मा नेपाल मजदुर किसान पार्टीको विजयीसँंगै भएको वडास्तरीय विजयी जुलुश सकेको छ । लक्ष्मीप्रसाद हयौमिखाको अध्यक्षतामा त्यहाँं पनि नेमकिपाको प्यानल नै विजयी भएको हो । वडास्तरीय विजयी जुलुश सकेर वडा अध्यक्षलगायतका विजयी टोलबासीहरु अहिले नगरस्तरीय विजयी जुलुशसमा सहभागी भइरहेका छन् । नगरस्तरीय विजयी जुलुश पनि अन्तिम चरणमा छ ।

Comments