यस्तो रहयो भक्तपुर नगरपालिकामा वडा अध्यक्षहरुले पाएको मत

जेठ २, २०७९, सोमबार | विहान ०८:१२ बजे | 60

यस्तो रहयो भक्तपुर नगरपालिकामा वडा अध्यक्षहरुले पाएको मत

भक्तपुर । भक्तपुर नगरपालिकाका सवै वडाहरुमा नेपाल मजदुर किसान पार्टीका उम्मेदबार वडा अध्यक्षहरुले जितेका छन् । वडा नं १ देखि १० सम्म सवै वडाका वडा अध्यक्षहरुले जित निकाल्न सफल भएको हो ।

Comments