चांगु ५ मा नेमकिपाको अग्रता कायमै
जेठ २, २०७९, सोमबार | विहान ०८:०४ बजे | 50
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंगमा नेपाल मजदुर किसान पार्टीका उम्मेदबारहरुको अग्रता कायमै रहेको छ । दिउँंसो पौने दुई बजेसम्मको मतगणणामा नेमकिपाका उम्मेदरहरुको अग्रता कायमै रहेको हो ।