भक्तपुर ९ मा रवीन्द्र ज्याख्वको प्यानलै विजयी


जेठ २, २०७९, सोमबार | विहान ०४:४६ बजे | 60


भक्तपुर ९ मा रवीन्द्र ज्याख्वको प्यानलै विजयी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ को वडा अध्यक्षमा रवीन्द्र ज्याख्व विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट उम्मेदबारी दिएका उनीसहित उनको पूरै प्यानल विजयी भएको हो । ज्याख्व यसअघि पनि यस वडाको अध्यक्ष थिए ।

Comments