भक्तपुर ८ को निक्लियो विजय जुलुश


जेठ २, २०७९, सोमबार | विहान ०३:१० बजे | 60


भक्तपुर ८ को निक्लियो विजय जुलुश

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट उम्मेदबारी दिएका कृष्णप्रसाद कोजूको प्यानलै विजयी भएका छ । विजयपछि अहिले विजय जुलुश चलिहरेको छ । भक्तपुर नगरपालिका वडा नं २ व्यासीस्थित नगरपालिकाबाट सुरु भएको जुलुश अहिले भक्तपुर नगरपालिका वडा नं ८ जेलामा पुगिरहेको छ । वडास्तरीय जुलशले वडा परिक्रमा गर्ने जनाइएको छ । यसअघि पनि महेन्द्र खायमली वडा अध्यक्ष रहेकोमा उनको ठाउँंमा कोजूलालाई उठाइएको थियो ।

Comments