भक्तपुर ७ मा उकेश कवांको प्यानलै विजयी


जेठ २, २०७९, सोमबार | विहान ०२:५१ बजे | 60


भक्तपुर ७ मा उकेश कवांको प्यानलै विजयी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट उम्मेदबारी दिएका उकेश कवांको प्यानलै विजयी भएका छ । वडा अध्यक्षमा कवांसहित सम्पूर्ण प्यानल नै जित हासिल गर्न सफल भएको हो । यसअघि पनि कवां सोही पार्टीकोतर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

Comments