चाँंगु ३ मा एमालेका श्यासुन्दर दोहरिए
जेठ २, २०७९, सोमबार | विहान ०२:३७ बजे | 45
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ४ झौखेलका वडा अध्यक्षमा नेकपा एमालेका श्यामसुन्दर धिमाल विजयी भएका छन् । उनी यसअघि पनि सोही पार्टीकोतर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।