भक्तपुर ४ मा भारी मतान्तरले नेमकिपाको प्यानलै विजयी


जेठ १, २०७९, आइतबार | दिउँसो ०१:३८ बजे | 40


भक्तपुर ४ मा भारी मतान्तरले नेमकिपाको प्यानलै विजयी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ४ मा भारी मतले वडा अध्यक्षसहितको सम्पूर्ण प्यानल विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीबाट उठेका वडा अध्यक्ष उपेन्द्र सुवालसहित सवै सदस्यहरु अत्याधिक बहुमतका साथ बिजयी भएका हुन् । अध्यक्ष सुवालले तीन हजार पाँंच सय ६२ मत पाएका छन् ।

Comments