चाँंगु २ मा कांग्रेसका सोम प्रधान विजयी
जेठ १, २०७९, आइतबार | दिउँसो १२:३० बजे | 55
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसकातर्फबाट वडा अध्यक्षमा उम्मेदबारी दिएको सोम प्रधान विजयी हासिल गर्न सफल भएका छन् ।