झिनो मतले जित्यो चाँंगु १ मा कांग्रेसका वडा अध्यक्ष


जेठ १, २०७९, आइतबार | विहान ०७:३२ बजे | 60


झिनो मतले जित्यो चाँंगु १ मा कांग्रेसका वडा अध्यक्ष

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदबार सिजन कार्की विजयी भएका छन् । १२२५ मतका साथ उनी विजयी भएका हुन् । उनका निकटत प्रतिद्धन्द्धीमा एमालेका ईश्वर डंगोलले १२१३ मत पाएका थिए ।

Comments