भक्तपुर नगरपालिका दस बजेसम्मको अपडेट ः मादल ६६३, सूर्य ३६


बैशाख ३१, २०७९, शनिबार | विहान ०४:३६ बजे | 25


भक्तपुर नगरपालिका दस बजेसम्मको अपडेट ः मादल ६६३, सूर्य ३६

भक्तपुर । भक्तपुर नगरपालिकाको दोश्रो मत परिणाम सार्वजनिक भएको छ । दस बजेसम्म भएको सार्वजनिक अनुसार सूर्यको ६ सय ६३ र सूर्यको ३६ मत पाएको छ । अहिलेसम्म एक हजार तीन सय ७८ मतको गणणा भएको छ । एक हजार तीन सय ७८ मत गणणा हुँंदा दलहरुले पाएको मत धेरै छ । बाँंकी मत कता गयो जिज्ञासाको विषय बनेको छ ।

Comments