भक्तपुर नगरपालिकाको मतगणणा सुरु, मत परिणाम आउन बाँंकी


बैशाख ३१, २०७९, शनिबार | विहान ०३:५८ बजे | 50


भक्तपुर नगरपालिकाको मतगणणा सुरु, मत परिणाम आउन बाँंकी

भक्तपुर । भक्तपुर नगरपालिकाको पनि मतगणणा सुरु भएको छ । पहिलो पटक भक्तपुर नगरपालिका वडा नं १, २ र ३ को मतगणणा सुरु भएको हो ।
मत परिणाम भने यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन । विहान सात वजेबाट नै गणणा सुरु गर्ने भनिए पनि आठ बजे पनि सुरु हुन सकेका थिएन ।
भक्तपुर नगरपालिकाको मतगणणा नगरपालिका भबनभित्रै भएको हो । उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणणा यसअघि नै सुरु भइसकेको छ ।

Comments