भक्तपुर नगरपालिकाको मतगणना भोलि विहान ७ बजेदेखि


बैशाख ३०, २०७९, शुक्रबार | साँझ ०४:३३ बजे | 25


भक्तपुर नगरपालिकाको मतगणना भोलि विहान ७ बजेदेखि

भक्तपुर नगरपालिकाको मतगणना शनिबार विहान ७ बजेदेखि हुने भएको छ । शुक्रबार विहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सकिएसंगै बसेको सर्वदलिय बैठकले मतगणना शनिबार विहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले कैलाश खबरलाई जानकारी दिनुभएको हो ।

Comments