किन खस्यो सूर्यविनायक ६ मा एक हजार मात्रै मत ?(वडावाइज तालिकासहित)
बैशाख ३०, २०७९, शुक्रबार | दिउँसो ०१:२१ बजे | 25
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ मा एक हजार चानचुन मात्रै मत खसेको छ । जवकि बाँंकी सवै वडाहरुमा दुई हजार चानचुन मत खसेको छ । वडा नं ६ मा कुल एक हजार सात सय ७४ मत मात्रै खसेको हो । सूर्यविनायकमा एकदेखि १० नम्वरसम्म वडाहरु छन् । सवैभन्दा वढी यहाँं वडा नं ५ मा पाँंच हजार एक सय पाँंच वटा मत खसेको छ ।
सूर्यविनायक वडा नं ६ सूर्यविनायक गुण्डु जाने क्षेत्र काठमाडौं वल्र्ड स्कुल जाने गेटबाट सुरु हुन्छ ।
बडावाइज तालिका
वडा नं. १–४१४८
वडा नं. २–३५३३
वडा नं. ३–२६०७
वडा नं. ४–४४८९
वडा नं. ५–५१०५
वडा नं. ६–१७७४
वडा नं. ७–३६२१
वडा नं. ८–३८२३
वडा नं. ९–३१३७
वडा नं. १०–३२९३