भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत (तालिकासहित)

बैशाख ३०, २०७९, शुक्रबार | दिउँसो १२:३२ बजे | 25

भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत (तालिकासहित)

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ । यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत (तालिकासहित)

Comments