व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
बैशाख २४, २०७९, शनिबार | दिउँसो ०१:०७ बजे | 35
भक्तपुर । भक्तपुरमा शनिबार व्यवसायजन्य स्वास्थ्य ताथ सुरक्षा सम्वन्धी अभीमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बागमति प्रदेश सरकार स्थास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा मकवानपुरको आयोजनामा भएको हो । कलकारखानामा तथा औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि गरिएको कार्यक्रम नेपाल इको प्यानलको कारखाना चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा भएको हो ।