यस्तो पार्टीलाई भोट दिनुस है
बैशाख २१, २०७९, बुधबार | दिउँसो ०३:५६ बजे | 35
कुमार लघु
नेता र कार्यकर्ताको भाषण सुनुपर्छ अनि हामीलाई असन्तोष लागेको तिर्खा भाषणले मेटाउँछ आफूले राजेकोलाई मत दिन सहि निर्णय गर्ने आँट आउँछ ।
राजनितिमा दशक लागेको देशभक्त पार्टीलाई दिनुपर्छ है । एमसिसी गरेर नेपाली जनतालाई धोखा दिनेलाई कुनै जिवनको समय बरबात पार्नु छैन् । समय मै सोचेर मतको सदुपयोग गर्नपर्छ । हामै टोलको सम्मानित व्यक्तित्वलाई हामीले छानु पर्छ । रैठाने हुनुपर्छ ।
खुकुरीले मान्छे काटेर घर जग्गामा किसान छल्ने किसान भएर खेती नगर्ने धोखेबाज किसानको छोरो व छोरीले अझै झेल गर्न आउनेछ वचन दिए भनेर मत उहीँ हाल्न पर्छ भने छैन मनले सोचेर विचार पुराएर देशभक्तलाई दिनुपर्छ ।
देशको नदीनाला पाहाड वेच्नेलाई सोचेर मत राख्न हुन्दैन । देशमा उपद्र गर्नेलाई र फन्टुसलाई मत गयो भने अझै ५ वर्षसम्म हाम्रो टाउकामा टेकेर शासन गर्नेछ ।
चिप्लो कुरो गरि खानामा ध्यु राखेर खाना पकाए सरी नरम वोली वचन व्यवहार अप्नाएर हाम्रो घर आँगनमा झण्डा हलाउँदै नाच्दै आफ्नै फाईडाको निम्ति ना ना भाटीका गीत ले सिगारेर आउनेछ ।होस् गर्नुस् ।
देशमा एमसिसी पास गरेर रातारात फाईदा बाडेर बैङ्कमा पैसा डाखिला आफ्नो नाममा नगरे कसले वेच्छ ? पासै पाएर नै त वेचेको होला। देश वेच्न पछि नपर्नेले भाृलि नृपाली तपाई हामीलाई वृच्न के वेर ? त्यसैले होस नगुमाई कन मत देशभक्तहरूलाई दिऊ । देशघातीहरू देश डुवाउनेहरू हुन् । देशलाई माया नगर्नेहरूलाई मत दिनु हुन् । देशलाई माया गर्नेहरू भनेको देशभक्तहरू हुन् ।
हिजो देशलाई डुवाउनेहरूले एमसिसी पास गरे त्यो त तपाईले सुनु भएको थाहा छ नि ? हो त्यस्ता पार्टीका उमेदवारहरूलाई मत दिनु हुन् । तपाईको आफ्नै मान्छे भए नि मत त्यस्तालाई दिनु हुन्दैन् । मेरो यही अनुरोघ छ ।
चुनाबमा भाग लिनुपर्छ मताधिकारको अधिकार उपयोग गर्ने गरौँ । त राख्न चुक्यो कि पाँच वर्षसम्म राख्न नपाउने हुन्छ । त्यसैले भोट खसाल्नुपर्छ । आफ्नो मनले खाएको व्यक्तिलाई दिनुपर्छ । चुनावमा होस् पु–र्याउन पर्ने वेला हो ।