कञ्चनराज गिरीको चुनाव चिन्ह पुतली
बैशाख १७, २०७९, शनिबार | विहान ०९:३३ बजे | 50
बनेपा । लोकसेवा जागिर छाडेर निर्वाचनमा होमिएका बनेपाका कञ्चनराज गिरीले पुतली चुनाव चिन्ह पाएका छन् । उनले निर्वाचन आयोगबाट पुतली चुनाव चिन्ह पाएका हुन् । उनी स्वतन्त्रबाट चुनाव लडेका हुन् ।